The keyboard DLL file supporting Nepali Unicode Traditional Layout (named trad.dll) already exists on this machine in the system directory.
यस्तो प्राय एउटा युजर एकाउन्ट admin बाट त्यो पहिले नै install भइसकेको छ अनि अब अर्को एकाउन्टमा यो लेआउट ल्याउन install गर्ने क्रममा हुन्छ। सो पहिला C:\Windows\System32 र C:\Windows\SysWOW64 बाट मेटाइ त्यो trad.dll मेटाइ फेरी installation गर्ने।
windows मा पनि preeti style को unicode nepali छ। किन यसो गरेक होला यहि traditional र romanised लाई default राखेको भए एउटा standard set हुने थियो।